प्रदेश -१ का सांसदहरुले आज शपथ लिँदै « Khabarhub

प्रदेश -१ का सांसदहरुले आज शपथ लिँदै


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज दिउँसो साढे १ बजे शथप ग्रहण गर्ने भएका छन्।

प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न साढे १२ बजे शपथ गराउने प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम छ।

सचिवालयकाअनुसार प्रदेशसभाका पाँच जना सांसदले मातृ भाषमा लिने भएका छन्। इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम-लिम्बू)मा शपथ लिने छन्।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ३३ बजे

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान