तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेका छन्।

समितिका अनुसार रातो आलु ५१ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने गोलभेँडा ठूलो ३६ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो।

यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ४०० रुपैयाँ रहेको छ। यता, ब्रोकाउली ५५ रुपैयाँ, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३६ रुपैयाँ ६७ पैसा गान्टे मुला ७६ रुपैयाँ ६७ पैसा रहेको छ।

यसैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौँला ९६ रुपैयाँ ६७ पैसा, तिते करेला ९६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ भिण्डी ९५,नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ५५ रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ४९ बजे

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित