प्रि-ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ ।

२९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ ।

१३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : २७ बजे

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौैं – नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री

धनगढी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट