नारायणकाजी श्रेष्ठ गृह र विष्णु पौडेल अर्थमन्त्री बन्ने  « Khabarhub

नारायणकाजी श्रेष्ठ गृह र विष्णु पौडेल अर्थमन्त्री बन्ने 


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानसहित गृह र पौडेल अर्थमन्त्री बन्ने भएका हुन्।

 श्रेष्ठलाई प्रचण्डले परराष्ट्रमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए। उनले गृह वा अर्थमध्ये एकमा दाबी गरेका थिए। 

उनीहरूले आजै अपराह्न चारबजे प्रधानमन्त्री प्रचण्डसँगै शपथ लिने भएका छन्। 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : १६ बजे

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान