उपप्रधानमन्त्री र गृहमन्त्रीमा रवि लामिछानेको दाबी « Khabarhub

उपप्रधानमन्त्री र गृहमन्त्रीमा रवि लामिछानेको दाबी


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरेका छन् । आज बसेको सत्तारुढ गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको बताए ।

राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने तर मन्त्रालयको भागबन्डाबारे निर्णय नभएको उनको भनाइ छ ।

उनले आफूले गरेको दावीबारे निर्णय लिने अधिकार प्रधानमन्त्रीसँग रहेको उनले बताएका छन् ।

उनका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिनेलगायतका  विशेष कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : ४६ बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी