‘उसको याद’ लिएर आए राज « Khabarhub

‘उसको याद’ लिएर आए राज


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक राज सिग्देलको स्वर रहेको ‘उस्को याद’ को भिडियो सार्वजनिक गरिएको छ । बिनम खत्रीका शब्द रहेको गीतमा मनराज गुरुङको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ ।

लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले भोगेको विषम परिस्थितिलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् ।

जापानका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अनु मगर, योकृष सुवेदी, राम (लक्की) खत्री र सिबा सुवेदी ‘गल्कोटे साइलो’को अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन र सम्पाद विनम खत्रीले गरेका हुन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : ०६ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग