राष्ट्रियसभाको बैठक माघ १७ गते « Khabarhub

राष्ट्रियसभाको बैठक माघ १७ गते


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको बैठक १७ माघ बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार सूचना निकालेर माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने जनाएको हो ।

यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बुधबार मात्र राष्ट्रियसभाको एक तिहाइ अर्थात १९ सदस्य चयनका लागि चुनाव सम्पन्न भएको थियो । स्थायी सदन राष्ट्रियसभामा हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल पूरा हुने र नयाँ सदस्यका लागि चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : २३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी