भारतमा ९ हजार कोरोना संक्रमित थपिए, १० हजार निको « Khabarhub

भारतमा ९ हजार कोरोना संक्रमित थपिए, १० हजार निको


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५५७ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

यही अवधिमा ९ हजार ६६८ जनामा संक्रमण भएको पाइएको छ। त्यस्तै एक दिनको अवधिमा २४४ जना संक्रमितको मृत्यु भएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख २० हजारमा झरेको छ। कोरोना संक्रमण दर घटेसँगै भारतमा भोलि सोमबारदेखि कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु हटाउने तयारी गरिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : २० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री