युभेन्ट्सको रोमाञ्चक जित « Khabarhub

युभेन्ट्सको रोमाञ्चक जित


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा मोइस किनले एक गोल गरे । इम्पोलीको लागि जुर्कोवास्की र आन्द्रे ला मान्टियाले गोल गरे ।

जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा छ । इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा छ ।

२७ खेलबाट ५७ अंक बनाएको एसि मिलान शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ४० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री