एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « Khabarhub

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने/नगर्ने विषयमा थप छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्दैछ।

सत्तारुढ गठबन्धनमा एमसीसीबारे ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गर्ने तयारी भएकोबारेमा आजको बैठकले निर्णय गर्ने भएको हो।

प्रतिनिधिसभा बैठकको दुई घण्टाअघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसीबारे विरोध गर्ने कि समर्थन गर्ने भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिने बताइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ४८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक