एमाले नेता सुरेन्द्र पाण्डेको दाबी : एमसीसीका कारण गठबन्धन भत्किन्छ « Khabarhub

एमाले नेता सुरेन्द्र पाण्डेको दाबी : एमसीसीका कारण गठबन्धन भत्किन्छ


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको जालमा राखेको छ,’ पाण्डेले भने, ‘यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने देखिन्छ ।’

उनले एमसीसी फिर्ता भए अन्तर्राष्ट्रिय सहयोग रोकिने र देशमा चरम आर्थिक संकट आउने बताए । त्यसैपनि नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले एमसीसी फिर्ता भए देशमा ठूलो आर्थिक संकट आउन सक्ने बताए । ‘रेमिट्यान्स ओरालो लागेको छ,’ पाण्डेले भने, ‘बैंकले ऋण बढाए पनि अर्थतन्त्र झनै खुम्चिएको छ, यस्तो अवस्थामा वैदेशिक सहायता लग्दैनौं भन्नु मुखर्ता हुने छ, एमसीसी नेपालले स्वीकार्नुको विकल्प छैन ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ०७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर