युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई बामदेव गौतमको आह्वान « Khabarhub

युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई बामदेव गौतमको आह्वान


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्युनिष्ट नेता तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न रुससंग आह्वान गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै गौतमले युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई र नेटो सैनिक सङ्गठन भङ्ग गर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका हुन।

गौतमले शान्तिपूर्ण वार्ताबाटै युक्रेन–रुस समस्याको समाधान खोज्न समेत आह्वान गरेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ३६ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने