एमसीसीमा गल्ती स्वीकार्ने नेतालाई राजनीतिबाट सन्यास लिन डा. बाबुराम भट्टराईको सुझाब « Khabarhub

एमसीसीमा गल्ती स्वीकार्ने नेतालाई राजनीतिबाट सन्यास लिन डा. बाबुराम भट्टराईको सुझाब


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी पास गरेर अघि नबढेर गल्ती थियो भन्ने नेताहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताएका छन्।

एमसीसी सम्झौता प्रस्तावसम्बन्धी प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा नेता भट्टराईले एमसीसीपनि अन्य विकास सहायता जस्तै भएपनि नेताहरुले नै गिजोलेर बिगारेको बताए।

उनले आठ जना प्रधानमन्त्रीहरूले कुनै न कुनै रूपमा अगाडी बढाएको परियोजनाको अहिले आएर विरोध गर्नुको कुनै अर्थ नहुने बताए। उनले एमसीसी एक विकास परियोजना मात्र भएपनि नेताहरूले गिजोलेर बिगारेको बताए।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : २१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको