संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै, एमसीसी अनुमोदन गर्ने तयारी « Khabarhub

संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै, एमसीसी अनुमोदन गर्ने तयारी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्ने भएको छ । एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : २९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना