एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठक जारी (लाइभ) « Khabarhub

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठक जारी (लाइभ)


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ ।

सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ५९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना