एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा | Khabarhub Khabarhub

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् ।

‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु,’ उनले भने ।

प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिएका छन् । उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : १० बजे

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा, खेल तालिका सार्वजनिक

बैतडी– प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता

भोजपुरको सतिघाटमा पक्की पुल नहुँदा सास्ती

भोजपुर– भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई

काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भिड (तस्बिरहरू)

काठमाडौं– पुषे औँसी तिथीमा गरिने तीर्थ (गया) श्राद्ध आज विभिन्न

अटो रिक्सा बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या

सिरहा– व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन  थालेसँगै

राष्ट्रियसभा अध्यक्ष दाहालबाट ‘तमु ल्होसार’को शुभकामना

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष