विश्व इतिहासमा आज ५८३ को मृत्यु भएको त्यो हवाई दुर्घटना « Khabarhub

विश्व इतिहासमा आज ५८३ को मृत्यु भएको त्यो हवाई दुर्घटना


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २७ मार्च। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति
सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिएको थियो। फाइजरको चक्की अमेरिकामा स्वीकृत भएको पुरुष नपुंसकताविरुद्धको पहिलो औषधि थियो। सन् २०१२ भियग्राबाट मात्र कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो।

बर्लुस्कोनी इटालीको सत्तामा
सन् १९९४ सिल्भियो बर्लुस्कोनी इटालीको शक्तिमा पुगेका थिए। २० वर्ष लामो राजनीतिमा बर्लुस्कोनी देशमा नीति तथा राम्रा कार्यभन्दा पनि विभिन्न स्क्यान्डलका कारण चर्चामा आए। कर ठगी गरेको आरोपमा सन् २०१३ मा उनलाई त्यहाँको अदालतले चार वर्ष जेल सजाँय तोकेको थियो।

५८३ जनाको मृत्यु हुने इतिहासकै डरलाग्दो विमान दुर्घटना
सन् १९७७ मा स्पेनको टेनिराइफमा इतिहासकै खराब हवाई दुर्घटना भएको थियो। दुई ओटा बोइङ धावनमार्गमा ठोकिँदा ५८३ जनाको मृत्यु भएको थियो।

पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतिस्पर्धा
सन् १८७१ मा बेलायत र स्कटल्याण्डले पहिलो अन्तर्राष्ट्रिय रग्बी खेलमा प्रतिस्पर्धा गरेका थिए। संघ फुटबलजस्तै, रग्बी एक ब्रिटिश आविष्कार हो। आज, यो मुख्यतया ब्रिटिश राष्ट्रमंडल को ठूलो भाग मा एक लोकप्रिय खेल हो।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ०२ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन