स्याङ्जामा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

स्याङ्जामा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको हरिनास गाउँपालिका–१ भुटियाखोलामा गएराति ट्र्याक्टरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार स्याङ्जाकै हरिनास गाउँपालिका १ सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् ।

भुटियाखोलाबाट ढुङगा लोड गरी सालडाँडा तर्फजादै गरेको ना ६ त १८१९ नम्बरको ट्र्याक्टरबाट भुजेल अचानक खसेका थिए ।

गए राति ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : १३ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा