हराएको मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता « Khabarhub

हराएको मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुर प्रहरीले दुईवटा हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

 हेटौँडा १० का ५८ वर्षीय भवनाथ भट्टराईको १३ वैशाखमा  आफ्नै घरबाट हराएको ना.६३ प २१६ नम्बरको मोटरसाइकल हेटौँडा-१ चौकीटोलमा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी हेटौँडा-१० का ४५ वर्षीय खड्क सिं वाईवाको मोटरसाइकल १३ वैशाखमा  हराएको थियो । हेटौँडा-४ मा पार्किङ गरेर राखेको बा.प्र- ०३–००५ प ३११७ नम्बरको मोटरसाइकल हेटौँडा-२ मा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु