सिर्जना सिंहले भनिन् – ‘बालेनलाई शुभकामना, मतदातालाई धन्यवाद’ « Khabarhub

सिर्जना सिंहले भनिन् – ‘बालेनलाई शुभकामना, मतदातालाई धन्यवाद’


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरको मेयरमा विजयी बालेन्द्र साहलाई बधाई दिएकी छन् ।

काठमाडौँको मेयरमा नवनिर्वाचित साहलाइ बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गरेको बताएकी छन् ।

उनले मेयरसहित उपमेयर, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासीको भावनाबमोजिम कार्य गर्न सुझाएकी छन् ।

मेयरमा पराजित भएपछि सिंहले महानगरवासीले आफूलाई दिएको मत माया र समर्थन भएको भन्दै आभारसमेत व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : २३ बजे

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय