आईपीएलको फाइनल पुग्न राजस्थान र बैङ्ग्लोर भिड्दै « Khabarhub

आईपीएलको फाइनल पुग्न राजस्थान र बैङ्ग्लोर भिड्दै


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (शुक्रबार) क्वालिफायर-२ को खेल हुँदैछ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेलमा राति पौने ८ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर भिड्ने छन् ।

दुवै टोली आजको खेलमा जित निकालेर फाइनल खेल्ने योजनामा छन् । बिहिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै बेंगलोर क्वालिफायर २ मा पुगिसकेको छ । क्वालिफायर १ मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइट्न्सले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

आईपीएल २०२२ को फाइनल खेल आइतबार नरेन्द्र मोदी स्टेडियममै हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ११ : ४८ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका