आईपीएलको फाइनल पुग्न राजस्थान र बैङ्ग्लोर भिड्दै « Khabarhub

आईपीएलको फाइनल पुग्न राजस्थान र बैङ्ग्लोर भिड्दै


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (शुक्रबार) क्वालिफायर-२ को खेल हुँदैछ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेलमा राति पौने ८ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर भिड्ने छन् ।

दुवै टोली आजको खेलमा जित निकालेर फाइनल खेल्ने योजनामा छन् । बिहिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै बेंगलोर क्वालिफायर २ मा पुगिसकेको छ । क्वालिफायर १ मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइट्न्सले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

आईपीएल २०२२ को फाइनल खेल आइतबार नरेन्द्र मोदी स्टेडियममै हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ११ : ४८ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल