पुष्पसँग जुनाको ‘जोर धाराको पानी’ (भिडियो) « Khabarhub

पुष्पसँग जुनाको ‘जोर धाराको पानी’ (भिडियो)


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास गायक देवकोटाको छ ।

यो गीतको भिडियोलाई मौसमी हिमालीले निर्देशन गरेका हुन् । मौसमले भिडियोलाई गीतको मर्म अनुसार नै पर्दामा उतारेका छन् । मौसमको निर्देशकीय क्षमता समेत भिडियोमा देखिएको छ ।

भिडियोमा नायक पुष्प खड्का र मोडल जुना सुन्दासले नृत्य गरेका छन् । दुबै जनाको जोडी पनि गज्जबले जमेको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ४३ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड