सी डिभिजन लिगमा झापा फुटबल क्लब विजयी « Khabarhub

सी डिभिजन लिगमा झापा फुटबल क्लब विजयी


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले ९ औँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा झापाले खालीबारी युथ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगमा अग्रतालाई कायम राखेको हो ।

झापाको जितमा विशाल खवासले २ र पुजन राईले १ गोल गरे भने खालीबारीका लागि सन्दीपले १ गोल गरे । खेलको २७ औँ मिनेटमा सन्दीपको गोलले खालीबारीले अग्रता लियो ।

तर, दोस्रो हाफमा सम्हालिन नसक्दा खालीबारीले अंक गुमाउन पुग्यो । खेलको ५१ औँ मिनेटमा झापाका लागि विशालले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । ५९ औँ मिनेटमा झापाका लागि विशालले दोस्रो गोल गरे ।

यस्तै, ७१ औँ मिनेटमा पुजन राईले झापाका लागि तेस्रो गोल गरे ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ५ : ०५ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि