सी डिभिजन लिगमा प्लानिङ ब्वाइजको सातौँ जित « Khabarhub

 सी डिभिजन लिगमा प्लानिङ ब्वाइजको सातौँ जित


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले सातौँ जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा प्लानिङ ब्वाइजले स्वयम्भू क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

प्लानिङको जितमा अर्जुन कुमार राना २ र प्रताप सिंह राईले १ गोल गरे ।

खेलको ७९ औँ मिनेटमा प्लानिङले आत्मघाती गोल गर्दा स्वयम्भूले खाता खोलेको थियो । खेलमा प्लानिङका अर्जुन कुमार राना म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : २२ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग