विकासका काममा सबै जनप्रतिनिधिले साझा सहमति बनाऔँ : प्रदेशसभा सदस्य थापा « Khabarhub

विकासका काममा सबै जनप्रतिनिधिले साझा सहमति बनाऔँ : प्रदेशसभा सदस्य थापा


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 महोत्तरी– महोत्तरी क्षेत्र न.१ (क) कि प्रदेशसभा सदस्य शारदादेवी थापाले विकासका लागी जिल्लाभरका सबै जनप्रतिनिधिहरूको साझा सहमति बन्नुपर्ने बताएकी छन् ।

रोडट्र्याक क्लब बर्दिबासले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै थापाले जनप्रतिनिधिहरू जनताको मुद्दामा सधैँ तत्पर रहनुपर्ने औँल्याइन् । जनप्रतिनिधिले जनताकै समस्यासँग नजिक रहनुपर्ने बताउँदै थापाले भनिन जनताको कुरा सुनेपछिमात्र विकासमा अगाडि बढनुस्विकासका मोडेलहरू तयार गर्दा जनताका आधारभुत आवश्यक्तलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकासको ग्राफ तयार गर्न पनि सदस्य थापाले सल्लाह दिइएकी छन् । उक्त स्वागत सम्मान कार्यक्रममा बर्दिबासका नगरप्रमुख, उपप्रमुखसहित  १४ वटै वडाका निर्वाचित वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

नव निर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि विकासका लागी सबैसँग साझा सहमति बनाउनेमा प्रतिबद्धता जनाएका छन । सबै राजनीतिकदलहरूसँग  मिलेर समृद्ध बर्दिबासको अवधारणालाई अगाडि बढाउने नगरप्रमुख क्षेत्रीको भनाइ छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : ५६ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी