नवनिर्वाचित मेयर-उपमेयरलाई बधाई दिँदै गगन थापाले भने, सधैँ महानगरको टिमसँग हुनेछु « Khabarhub

नवनिर्वाचित मेयर-उपमेयरलाई बधाई दिँदै गगन थापाले भने, सधैँ महानगरको टिमसँग हुनेछु


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै आफू सधैँ महानगरको टिमसंग रहने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै महामन्त्री थापाले बस्न लायक काठमाडौं बनाउन आफू सधैँ महानगरको टिमसँग हुने बताएका हुन् ।
उनले महानगर प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलसहितका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै थापाले यस्तो उल्लेख गरेका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन् ।, ‘काठमाडौंबासीले भोगेका समस्या समाधान गर्दै लिभेवल काठमाडौं बनाउने अभियानमा काठमाडौंको एक सांसदको रुपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु’,

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ९ : ०५ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ