बाबुरामलाई कारबाही गर्न माग गर्दै उपेन्द्रलाई ज्ञापन पत्र « Khabarhub

बाबुरामलाई कारबाही गर्न माग गर्दै उपेन्द्रलाई ज्ञापन पत्र


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवबीच मतभेद बढिरहेका बेला पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा अध्यक्ष डा.भट्टराईलगायतका केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । स्थानीय तहको निर्वाचन अघि/पछि पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य गरिरहेको र सो हस्ताक्षर भट्टराईलाई कार्यकारी अध्यक्ष बनाउन गरिएको उनीहरूको आरोप छ ।

 

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ५३ बजे

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर– भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी– कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा