रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता « Khabarhub

रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ । 

एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी एलिट रेफ्री तयारी कोर्समा पनि बोलाइने एन्फाले जनाएको छ । 

अञ्जनाले सन् २०२१ मा फिफा रेफ्री ब्याज प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : २२ बजे

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ