रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता « Khabarhub

रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ । 

एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी एलिट रेफ्री तयारी कोर्समा पनि बोलाइने एन्फाले जनाएको छ । 

अञ्जनाले सन् २०२१ मा फिफा रेफ्री ब्याज प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : २२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि