‘टपगन : म्यभारिक’ मार्फत टम क्रुजले बनाए रेकर्ड « Khabarhub

‘टपगन : म्यभारिक’ मार्फत टम क्रुजले बनाए रेकर्ड


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्यारामाउन्ट पिक्चर्सको फिल्म  ‘टप गन: म्याभरिक’ ले विश्वभरबाट खर्ब बढी कमाइ गरेको छ । अभिनेता टम  क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ । यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाएको हो । 

हलिउड फिल्ममध्ये यो उपलब्धि हासिल गर्ने  ‘टप गन’ ५० औँ फिल्म हो । ‘टप गन’ महामारीपछि खर्ब कमाउने दोस्रो फिल्म बनेको छ । महामारीपछि रिलिज भएको ‘स्पाइडरम्यान स्  नो वे होम’ ले १ खर्ब ८९ अर्ब कमाइ गरेको थियो । क्रुजको सबैभन्दा धेरै कमाउने फिल्म ‘मिसन इम्पोसिबल फल आउट’ रहेको थियो ।

 क्रुज स्टारर सन् १९८६ को क्लासिक फिल्मको सिक्वेल ‘टप गन: म्याभरिक’ १ सय ५० मिलियन डलरमा बनेको फिल्म हो । फिल्ममा टम एक परीक्षणकालीन पाइलटको रुपमा चित्रित छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : २२ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा