लिफ्ट मागेकै व्यक्तिहरुबाटै लुटिए सरकारी कर्मचारी « Khabarhub

लिफ्ट मागेकै व्यक्तिहरुबाटै लुटिए सरकारी कर्मचारी


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा लुटेराहरुको समूहले लिफ्ट मागेर सरकारी कर्चमारी चढेको गाडी लुटेका छन् । डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई लुटेराहरुको समूहले लुटपाट गरेको हो ।

उक्त गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत भण्डारी कैलालीको गोदावारी नगरपालिका गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए । उनलाई तीन जनाले लिफ्ट मागेर गोदावरीको उकालोतिर लगि कुटपिटपछि बाँधेर फालेको प्रहरीले जनाएको छ । पछि लुटेराहरु उनको गाडी र पैसा लुटेर भागेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ०४ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार