प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ ।

बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । सात कम्पनीको भाउ बढेको छ भने चार वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ०९ बजे

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ

रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता

काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी