चेल्सीको संघर्षपूर्ण जित « Khabarhub

चेल्सीको संघर्षपूर्ण जित


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित चेल्सीले लेस्टरलाई २–१ गोल अन्तरले हराएको हो ।

चेल्सीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बर्नेसले एक गोल फर्काए ।

जितसँगै चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।चेल्सी छैटौं स्थानमा रहेको छ ।लेस्टर १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

 

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १० : ३४ बजे

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने