यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्कूसको मूल्य सबैभन्दा सस्तो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने कुरीलोको भाउ बढेर ९०० रुपैयाँ पुगेको छ । यो समितिले प्रकाशित गरेको मूल्य सूचीअनुसार सबैभन्दा महँगो तरकारी हो ।

त्यस्तै आज अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९० रुपैयाँ, लोकल काँक्रो ५५ रुपैयाँ, कागती २४० रुपैयाँ, किवी ३२५ रुपैयाँ, केरा १२५ रुपैयाँ, अकबरे खुर्सानी ९६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी तराई गाजरको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ६५ रुपैयाँ, घिरौँला ६५ रुपैयाँ, चिचिन्डो ४३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २३३ रुपैयाँ ३३ पैसा र डल्ले च्याउ ४२५ रुपैयाँ रहेको छ ।

यसैगरी आज माछाको भाउ प्रतिकेजी २४५ रुपैयाँदेखि ३४६ रुपैयाँ ६७ पैसासम्म पर्नेछ भने तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, निबुवा ४५ रुपैयाँ, परवर ४७ रुपैयाँ ५० पैसा, पिँडालु ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ९२ रुपैयाँ, ब्रोकाउली ३३३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भन्टा डल्लो ६५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, भेडे खुर्सानी ११५ रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ५५ रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा र हरियो धनियाँ १७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ३९ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म