नेता सिंहद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी  « Khabarhub

नेता सिंहद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेता सिंहले मंगलबार ललितपुरको इमाडोलस्थीत किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । नेता सिंहले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे । सो क्रममा जोशीले आफ्नो अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्र सरकारलाई प्रदान गर्ने रहेकोमा यसलाई बनाउनका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गरेको नेता सिंहले बताए ।

शताब्दी पुरुष जोशी डेंगी सङ्क्रमणका कारण किष्ट अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : १२ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्