नेता सिंहद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी  « Khabarhub

नेता सिंहद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेता सिंहले मंगलबार ललितपुरको इमाडोलस्थीत किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । नेता सिंहले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे । सो क्रममा जोशीले आफ्नो अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्र सरकारलाई प्रदान गर्ने रहेकोमा यसलाई बनाउनका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गरेको नेता सिंहले बताए ।

शताब्दी पुरुष जोशी डेंगी सङ्क्रमणका कारण किष्ट अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : १२ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू