इमाडोलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

इमाडोलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ललितपुर – आरा मेडिसिनले ललितपुरको इमाडोलस्थित नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालनमा ल्याएको छ।

आरामेडिनिले शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म आफ्नै भवनमा सुगर, प्रेसर र अक्सिजन जाँच निःशुल्क प्रदान थालेको हो।

सुगर र प्रेसरका रोगी दिनप्रतिदिन बढ्दै गइरहेकाले दिर्घकालीन स्वास्थ्य समस्या ननिम्त्योस् भन्ने उद्देश्यका साथ पहिले नै सचेत रही स्वास्थ्य जाँच गराएर खतरबाट बच्न उक्त शिविर सञ्चालन गरिएको आरामेडिसिनका अध्यक्ष मृगेन्द्र श्रेष्ठले जानकारी दिए।

एक महिनासम्म हुने उक्त शिविरमा कम्तीमा पनि पाँच हजार टोलबासीलाई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँचका साथ परामर्श पनि प्रदान गरिने उनले बताए।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै