मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो । 

प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : १८ बजे

एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं – एक खेल अगावै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको

मुग्लिन पोखरा सडक : दोस्रो पटक म्याद थप

दमौली– मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो

बबरमहल क्षेत्रमा धमाधम फुटपाथ विस्तार (तस्बिरहरू)

काठमाडौं – काठमाडौंको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै

शनिबार एनपीएल फाइनल भिडन्त : सुदूरपश्चिम र जनकपुर कुन बलियो ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त शनिबार

कोलबुङ-रमिते गौडा झोलुङ्गे पुल निर्माण, आन्तरिक पर्यटनमा टेवा

झापा – शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल