बालेनसँग भेटेर छम्छमी नाच्नुपर्ला : हर्क साम्पाङ « Khabarhub

बालेनसँग भेटेर छम्छमी नाच्नुपर्ला : हर्क साम्पाङ


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन साहसँग आफ्नो कुनै विवाद नभएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले आफूहरु कहिल्यै नबाझेको बताएका हुन् । साथै उनले बालेनसँग भेट हुँदा छम्छमी नाचेर देखाउने बताएका छन् ।

‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही समय पहिले मेयर साम्पाङ र बालेनबीच सामाजिक सञ्जालमा विवाद देखिएको थियो । काठमाडौँको फोहोरको विषयमा सिर्जना भएको उक्त विवादको सन्दर्भमा समर्थकहरुले प्रश्न उठाएपछि साम्पाङको यस्तो स्टाटस आएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ४१ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ