विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग स्तब्ध « Khabarhub

विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग स्तब्ध


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारीफिफा विश्वकप फुटबलमा मोरक्कोले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरी ले ७३ औं मिनेटमा गरेका थिए । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित २–० को जित निकालेको हो ।

यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।आजै ९ ४५ बजे क्यानाडा र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ५६ बजे

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६