समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा « Khabarhub

समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थानमा छ। आइतबार राति १० बजेसम्म एमालेले २४ लाख ७९ हजार ९०० मत पाएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ५७ हजार ८१७ मत पाएको छ। तेस्रोमा उक्लिएको स्वतन्त्र पार्टीको १० लाख ४९ हजार २८३ मत रहेको छ।

यस्तै माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा उक्लेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत सहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्र १० लाख ३७ हजार २२७ मतसहित चौथो स्थानमा छ । माओवादी केन्द्रभन्दा स्वतन्त्र पार्टी ११ हजार ४४० मतले अघि लागेको हो।

पाँचौमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८७६ मत पाएको छ। जनता समाजवादी पार्टी ३ लाख ९ हजार ५८९ मतसहित छैटौँ स्थानमा छ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : ३३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार