बुर्किनाफासोमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

बुर्किनाफासोमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुर्किनाफासोमा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। अरु ५ जना घाइते भएका छन्।

नाइजरसँगको सीमा नजिकै भएको दुर्घटनामा केही मानिस हराइरहेका बीबीसीले उल्लेख गरेको छ।

बुर्किनाफासो र यसका छिमेकीले सन् २०१३ देखि जिहादी विद्रोहीको सामना गरिरहेका छन्।

गत जनावरीमा सेनाले सत्ता कब्जामा लिँदै आक्रमण रोक्ने दाबी गरेको थियो।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ४३ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको