पाकिस्तानमा जीवनदायी औषधिको अभाव « Khabarhub

पाकिस्तानमा जीवनदायी औषधिको अभाव


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा जीवनदायी औषधिको अभाव देखिएको छ । पाकिस्तानको कराँचीमा रहेका औषधि पसलहरुमा मधुमेहका रोगीका लागि अत्यावश्यक इन्सुलिनलगायतका जीवनदायी औषधिको अभाव रहेको पाकिस्तानबाट प्रकाशित हुने डेली एक्सप्रेस अखबारले उल्लेख गरेको छ ।

पाकिस्तानमा विदेशबाट आयात गरिने औषधिको चरम अभाव रहेको बताइएको छ । यसबाहेक स्वदेशमै औषधि उत्पादन गर्ने कम्पनीहरुले पनि मूल्य बढाउनका लागि उत्पादन बन्द गर्ने गरेका छन् ।

कृत्रिम अभावका कारण औषधिको मूल्य पनि आकासिएको छ । अहिले पाकिस्तानमा सञ्चालित विदेशी कम्पनीहरु पनि लगानीअनुसार प्रतिफल नआएका कारण पलायन हुने अवस्था आएको डेली एक्सप्रेसले उल्लेख गरेको छ ।

यसबाहेक स्वदेशमै रहेका कम्पनीहरु पनि कालोबजारीमा संलग्न रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ३१ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई