ओली भेट्न बालकोट पुगे अर्थमन्त्री र गृहमन्त्री « Khabarhub

ओली भेट्न बालकोट पुगे अर्थमन्त्री र गृहमन्त्री


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोट पुगेका छन् । उनीहरु मंगलबार साँझ ओलीलाई भेट्न बालकोट पुगको हुन् । भेटमा ओलीले दुवै मन्त्रीलाई बधाई दिएका थिए ।

यसअघि ओली र रविबीच आइतबार बालेकाटमा नै भेट भएको थियो । उक्त भेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि सहभागी भएका थिए ।

नयाँ सत्ता गठबन्धनमा रविको पार्टी रास्वपा तेस्रो ठूलो शक्ति हो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ११ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा