जसपाबाट मधेसी जनताले धोका पाइररहेका छन्ः महासेठ « Khabarhub

जसपाबाट मधेसी जनताले धोका पाइररहेका छन्ः महासेठ


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमालेका सचिव रघुवीर महासेठले जनता समाजवादी पार्टीले मधेसी जनतालाई धोका दिँदै आएको आरोप लगाएका छन् । शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको कार्यक्रममा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।

उनले मधेसी जनता अब विकल्पको खोजीमा रहेको पनि दाबी गरे । उनले अवैधानिक गठबन्धनको सरकारले जनताको हितमा काम गर्न नसक्नेसमेत बताए ।

महासेठले नेकपा एमालेले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएकाहरूका लागि गरेको काम जनताले सदैव स्मरण गरिरहने पनि बताए । कार्यक्रममा नव प्रवेशी नेताहरू शुखदेव यादव, विनोदप्रसाद गुप्तालगायतले जसपाबाट जनता आजित भएको बताएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : १४ बजे

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत