भारतमा पछिल्लो २४ घण्टामा ७ हजार संक्रमित थपिए, ६ हजार निको « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ७ हजार संक्रमित थपिए, ६ हजार निको


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या पछिल्लो साता १० हजार तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ९८५ जना थपिएका छन् भने ६ हजार ३७५ जना कोरोनामुक्त भएका छन् । यही अवधिमा ५६ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेभन्दा निको हुनेको संख्या धेरै हुने गरे पनि सक्रिय संक्रमित घट्दै गए पछि निको हुनेको संख्या पनि कम हुँदै गएको हो ।

मृत्यु हुनेको संख्या पनि घटेको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या एक लाख १२ हजार छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : २२ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल