पारदर्शी कपडा लगाएकी टिना दत्ताको फोटोशुट भाइरल « Khabarhub

पारदर्शी कपडा लगाएकी टिना दत्ताको फोटोशुट भाइरल


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टेलिभिजन दुनियाकी मशहुर नायिका टिना दत्ता आफ्नो लुक्स र पहिरनका कारण सधैँ चर्चामा रहने गर्छिन् । हालै उनले आफ्नो फोटोशूटको तस्बीर शेयर गरी तहल्का मचाएकी छिन् ।

उनले सार्वजनिक गरेको तस्बीरमा उनी अत्यन्तै पारदर्शी र पातलो कपडामा देखिन्छिन् । इन्स्टाग्राममा शेयर गरिएको तस्बीरमा उनले नीलो रंगको स्कर्ट र टप लगाएकी छिन् । उनले लगाएको टप क्रप स्टाइलको छ । उनले लगाएका कपडा यति पारदर्शी छन् कि तस्बीरमा उनको खुट्टा स्पष्ट देख्न सकिन्छ ।

घरको सिँढीमा खिचिएको तस्बीरमा उनले क्याप्सन लेखेकी छिन्– ‘बिट दोज मण्डे ब्लूज’ ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । इन्स्टाग्राममा मात्रै उनका २८ लाख फलोअर्स छन् । उनले भारतीय टेलिसिरियल ‘उतरन’ मा इच्छाको भूमिकाबाट चर्चा कमाएकी हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : १७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको