पारदर्शी कपडा लगाएकी टिना दत्ताको फोटोशुट भाइरल « Khabarhub

पारदर्शी कपडा लगाएकी टिना दत्ताको फोटोशुट भाइरल


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टेलिभिजन दुनियाकी मशहुर नायिका टिना दत्ता आफ्नो लुक्स र पहिरनका कारण सधैँ चर्चामा रहने गर्छिन् । हालै उनले आफ्नो फोटोशूटको तस्बीर शेयर गरी तहल्का मचाएकी छिन् ।

उनले सार्वजनिक गरेको तस्बीरमा उनी अत्यन्तै पारदर्शी र पातलो कपडामा देखिन्छिन् । इन्स्टाग्राममा शेयर गरिएको तस्बीरमा उनले नीलो रंगको स्कर्ट र टप लगाएकी छिन् । उनले लगाएको टप क्रप स्टाइलको छ । उनले लगाएका कपडा यति पारदर्शी छन् कि तस्बीरमा उनको खुट्टा स्पष्ट देख्न सकिन्छ ।

घरको सिँढीमा खिचिएको तस्बीरमा उनले क्याप्सन लेखेकी छिन्– ‘बिट दोज मण्डे ब्लूज’ ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । इन्स्टाग्राममा मात्रै उनका २८ लाख फलोअर्स छन् । उनले भारतीय टेलिसिरियल ‘उतरन’ मा इच्छाको भूमिकाबाट चर्चा कमाएकी हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : १७ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल