राप्रपा अध्यक्ष लिङ्देनले गठन गरे २० सदस्यीय कार्यसम्पादन समिति « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले गठन गरे २० सदस्यीय कार्यसम्पादन समिति


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।

हेर्नुहोस् सूची:

१. अध्यक्ष राजेन्द्र लिङ्देन
२. उपाध्यक्ष बुद्धिमान तामाङ
३. उपाध्यक्ष बिक्रम पाण्डे
४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान
५. उपाध्यक्ष रोशन कार्की
६. उपाध्यक्ष हेमजङ्ग गुरुङ
७. उपाध्यक्ष मुकुन्द श्याम गिरी
८. महामन्त्री डा.धवल शमशेर राणा
९. महामन्त्री भुवन पाठक
१०. महामन्त्री कुन्ती कुमारी शाही
११. महामन्त्री राजेन्द्र गुरुङ
१२. महामन्त्री प्रल्हाद साह
१३. केन्द्रीय सदस्य दीपक बोहोरा
१४. केन्द्रीय सदस्य नवराज सुवेदी
१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत
१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर
१७. केन्द्रीय सदस्य जयन्त चन्द
१८. केन्द्रीय सदस्य टंक ढकाल
१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा
२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १२ : ३३ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि